Skip to main content

211th Bhanu Jayanti Celebration - Grade 1 to 10

Events, 
२११औँ भानुजयन्तीका अवसरमा वरिष्ठ कवि प्रभा भट्टराईको प्रमुख आतिथ्यमा साहित्यका आदिकवि भानुभक्तको स्मरण गर्दै नेपाली भाषाप्रति सद्भाव र प्रेम जगाउने उद्देश्यले आज कवितावाचन कार्यक्रम सम्पन्न गरियो। कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरूले विभिन्न चरणमा वरिष्ठ कविहरूद्वारा रचना गरिएका विभिन्न छन्दका कविताहरू वाचन गरे। विजेता कविता वाचकहरूलाई प्रमुख अतिथिको हातबाट प्रमाणपत्र वितरण गरिएको थियो।
#भानुजयन्ती #कवितावाचन #नेपालीभाषा #विद्यार्थीप्रतिभा #साहित्यप्रेम #प्रभाभट्टराई #ImperialWorldSchool #IWS