Skip to main content

Interschool Poem Competition on Baaladhikar

Events, 
सामुदायिक-निजी साझेदारी कार्यक्रमअन्तर्गत बाल दिवसको अवसरमा इम्पेरियल वर्ल्ड स्कुल र श्री मदन-आश्रित आदर्श माविले इम्पेरियल वर्ल्ड स्कुलको सभाहलमा संस्थागत तथा सामुदायिक विद्यालयबीच कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न गरेको छ। प्रतियोगितामा प्रतियोगीहरूले उत्कृष्ट कविताहरू वाचन गरेका थिए, जहाँ प्रथम स्थान श्री आत्मा विकास आधारभूत विद्यालयका छात्र प्रशान्त तामाङ, द्वितीय स्थान भक्ति इन्टरनेसनल स्कुलकी छात्रा नीति अधिकारी, तृतीय स्थान श्री ग्रामशिक्षा मन्दिर माविका छात्र डेनिस राई, र सान्त्वना स्थान श्री नौलिन माविका छात्र टेकबहादुर मगरले हासिल गर्नुभएको थियो। विजेता विद्यार्थीहरूलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो।
#बालदिवस #कविता_प्रतियोगिता #सामुदायिक_निजी_साझेदारी #इम्पेरियलवर्ल्डस्कुल #विजेता #पुरस्कार #शैक्षिकउत्कृष्टता #साहित्यिकप्रतिभा #विद्यार्थीउन्नति #IWS #ImperialWorldSchool