कथालेखन र आवाजको जादू | काठमाडौं कला तथा साहित्य महोत्सव (KALF) – अध्याय ३ | नेपाली विभाग सत्र
काठमाडौं कला तथा साहित्य महोत्सव (KALF) – अध्याय ३ अन्तर्गत नेपाली विभागद्वारा प्रस्तुत विशेष सत्र “कथालेखन र आवाजको जादू” सफलतापूर्वक सम्पन्न भयो।
यस प्रेरणादायी सत्रलाई नीलम निहारिका कार्की ले सहजीकरण गर्दै कथालेखनमा आवाज, अभिव्यक्ति र भावनाको महत्त्वलाई जीवन्त रूपमा प्रस्तुत गर्नुभयो।
विद्यार्थी, अभिभावक र शिक्षकहरूका लागि यो सत्र नेपाली साहित्यप्रति रुचि बढाउने, सिर्जनशील सोच विकास गर्ने र कथालाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने सीप सिक्ने उत्कृष्ट अवसर बन्यो।
#KALFChapter3 #काठमाडौंकला_साहित्य_महोत्सव #नेपालीविभाग #कथालेखन #आवाजकोजादू #नीलमनिहारिकाकार्की #नेपालीसाहित्य #सृजनशीलता #विद्यार्थीलेखन #ImperialWorldSchool #IWS #TheBestSchoolAround #IWSParentAcademy