Skip to main content

कथा सिर्जनाको उत्सव | काठमाडौं कला तथा साहित्य महोत्सव (KALF) – अध्याय ३ | नेपाली विभाग सत्र

06 February 2026
कथा सिर्जनाको उत्सव काठमाडौं कला तथा साहित्य महोत्सव (KALF) – अध्याय ३ नेपाली विभाग सत्र

विजय राज आचार्यज्यूको नेतृत्वमा सम्पन्न “कथा सिर्जनाको उत्सव” सत्रले विद्यार्थीहरूलाई आफ्ना कल्पना, अनुभूति र विचारलाई कथाको रूपमा अभिव्यक्त गर्न प्रेरित गर्‍यो। KALF Chapter 3 अन्तर्गत नेपाली विभागद्वारा आयोजना गरिएको यस सत्रले कथा लेखनप्रतिको रुचि बढाउँदै सृजनात्मक सोच र साहित्यिक चेतनालाई अझ समृद्ध बनायो।

#कथा_सिर्जना #KALFChapter3 #ImperialWorldSchool #नेपालीविभाग #साहित्यिकसत्र #कथालेखन #सृजनात्मकशिक्षा #पठनसंस्कृति #विद्यार्थी_सृजनशीलता #IWS #TheBestSchoolAround #IWSParentAcademy