यात्राका रङ्गीन सम्झना | काठमाडौं कला तथा साहित्य महोत्सव (KALF) – अध्याय ३ | नेपाली विभाग सत्र
KALF Chapter 3 अन्तर्गत नेपाली विभागद्वारा आयोजित “यात्राका रङ्गीन सम्झना” सत्रमा प्रमोद प्रधानज्यूले यात्रामा संकलित अनुभूति, स्मृति र भावनालाई शब्दमा कसरी जीवन्त बनाउने भन्ने विषयमा प्रेरणादायी विचारहरू साझा गर्नुभयो। यस सत्रले विद्यार्थीहरूलाई यात्राका अनुभवलाई सृजनात्मक लेखनमा रूपान्तरण गर्ने दृष्टि र आत्मविश्वास प्रदान गर्यो।
#यात्राका_रङ्गीन_सम्झना #KALFChapter3 #ImperialWorldSchool #नेपाली_विभाग #साहित्यिक_सत्र #यात्रा_लेखन #सृजनात्मक_लेखन #पढ्ने_संस्कृति #विद्यार्थी_सिकाइ #IWS #TheBestSchoolAround #IWSParentAcademy