Skip to main content

नेतृत्व विकासको उत्कृष्ट अभ्यासः इम्पेरियल स्कुलमा निर्वाचनद्धारा चुनिए विद्यार्थी नेता

| Media Coverage

इम्पेरियल वर्ल्ड स्कुलले कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूका लागि एकदिने कविता लेखन कार्यशाला आयोजना गर्यो। वरिष्ठ साहित्यकार डा. देवी नेपाल को सहजकर्तृत्वमा सम्पन्न यो कार्यशालामा विद्यार्थीहरूले कविता लेखनका विभिन्न आयाम, शैली र प्राविधिक पक्षबारे सिक्ने अवसर पाए।

विद्यार्थीहरूको उत्साहजनक सहभागिताले उनीहरूको साहित्यप्रतिको गहिरो रुचि प्रस्ट पारेको छ भने यस कार्यक्रमले सिर्जनशीलता उजागर गर्न र कविताप्रतिको प्रेम जगाउन महत्वपूर्ण भूमिका खेलेको छ।

#कविता #साहित्य #कविताकार्यशाला #CreativeLearning #StudentCreativity #LiteratureLove #IWS #ImperialWorldSchool #TheBestSchoolAround