इम्पेरियल स्कुलको आयोजनामा दोस्रो सिजनको आइडब्लुएस यु–१६ फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता १७ देखि २३ असारमा हुने भएको छ । १२ टोलीको सहभागिता रहेको प्रतियोगितामा समूह चरण लिगको आधारमा हुने छ भने क्वार्टर फाइनल देखि नकआउट चरणका खेल हुने छ ।
सो विद्यालयमा प्रशिक्षक राजेश शाहीको प्रशिक्षणमा लामो समय देखि प्रशिक्षण भइरहेको छ ।