Skip to main content

मेरो प्यारो नाना

तास्विका चंद राणा

कक्षा : एक (तमोर)

मेरो प्यारो नाना
छन् साना साना ।

हेर्दा चिटिक्क परेको
बुट्टाले भरेको ।

धोई सफा गरी
लाउँछु सधैँ भरी ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children