कति राम्री पुतली फिरफिर नाच्छे यसरी । बगैँचामा डुलेर फूलैफूलमा भुलेर ।
उडी माथि आकाशमा हराउँदै छ बतासमा । पखेटा छन् जिउभरि कति खुसी मनभरि |