आहा ! गर्मी आयो पानीमा खेल्न पायो । खेल खेल्दा बेसरी खलखल पसिना आयो ।
पौडी खेल्न जाने आइसक्रिम खाने । कुराकानी गरेर घुम्न पनि जाने ।