Skip to main content

प्यारी आमा

देवर्षी थापा

कक्षा : एक (तमोर)

मेरी आमा मलाई माया गर्ने । मिठो खाना सधैँ मलाई दिने ।

लगाई दिनुहुन्छ सफा नाना । पल्टाउन सिकाउने कापीका पाना ।

किनिदिने मलाई राम्रो राम्रो जामा । मलाई माया गर्ने मेरी प्यारी आमा ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children