Skip to main content

मेरो विद्यालय

माहिरा अग्रवाल

कक्षा : एक (तमोर)

मेरो प्यारो विद्यालय छ राम्रो पुस्तकालय । धेरै छन्‌ किताब गणितमा छन्‌ हिसाब ।

प्यारा प्यारा साथीहरू सुनाउँछन्‌ कथाहरू । खेल्छौँ दिनभरि सम्झनेछौं सधैँभरि ।

राम्रो लाग्छ नृत्य हेछौँ उज्यालो दृश्य । तेक्वान्डो लाग्छ गाह्रो साथीको माया साह्टो ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children