मेरो लियो सानो छ । खान्छ, खेल्छ उफ्रन्छ ।
पुच्छर हल्लाउँछ खुसीमा । सधैँ खेल्छ छेउमा ।
चकचक गर्छ धेरै नै । तर माया अति नै ।