Skip to main content

लुसी र लैला

काया पराजुली

कक्षा : एक (तमोर)

लुसी र लैला दुई थरिका । खेल्छन्‌ सँगै बिहान्‌ बेलुका ।

लुसी सानी लैला ठुली । दुवै चकचके जतापनि भुली ।

पुच्छर हल्लाई खुसी देखाउँछन्‌ । मलाई देखे दौडिदै आउँछन्‌ ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children