Skip to main content

फूल

समिक काफ्ले

कक्षा : एक (अरुण)

मेरो फूल रातो कति राम्रो माटो । फूल माथि पुतली बस्छ पङ्ख उचाली ।

बगैँचामा फूल विभिन्न थरिका । ती मध्येमा मलाई सबै मन परेका ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children