हिमाल कति माथि छ मेरो एउटा साथी छ । हिमाल माथि हिउँ छ अन्त भन्दा जाडो छ ।
टल्कियो हिउँ टलल सम्झैँ साथी फलल । घाम लागे पनि बतास चल्यो सरर ।
हिउँ चिसो हुन्छ कि पानी बनी बग्छ कि । हाम्रो प्यारो हिमाल माया धेरै लाग्छ नि ।