Skip to main content

साथी

केडेन शेर्पा

कक्षा : एक (अरुण)

मेरो साथी ज्ञानी छ । मेरो साथी मिल्ने छ ।

मसँगै खेल्छ मसँगै खान्छ । मेरो साथी मसँगै नाच्छ ।

बेला बेला रिसाउँछ । जे भएनी राम्रो छ ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children