Skip to main content

नानी सानी

आव्याश्री सिंह

कक्षा : एक (अरुण)

नानी सानी सानी । गनगन गर्ने बानी । आकाशको पानी । नाच्छे जानी नजानी ।

कहिले नक्कल पार्छे । कहिले आँसु भार्छे । घुम्न जाने बेला । खुट्टा अघि सार्छे ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children