Skip to main content

प्यारो देश

तास्विका चन्द राणा

कक्षा : दुई (सुनकोशी)

देश राम्रो हाम्रो सबैजना राम्रो । जताततै खुसी कहिलेकाहीँ दुःखी ।

प्यारो देश हाम्रो सजाउने काम हो | जता हेच्यो रमाइलो घाम लाग्छ घमाइलो ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children