मेरो शिक्षकको नाम सिर्जना गर्नुहुन्छ मलाई धेरै माया ।
गल्ती गर्दा सम्झाउनुहुन्छ ज्ञानी हुँदा माया गर्नुहुन्छ ।
कहिलेकाहीँ परीक्षा लिनुहुन्छ खुसी भएर तारा दिनु हुन्छ ।
पढाउने र माया गर्ने बानी राम्रो सबैको प्यारी सिर्जना म्याम हाम्रो ।