Skip to main content

आमा

प्रिशा गैरे

कक्षा : एक (तमोर)

मलाई मनपर्ने मेरी आमा
बिहान छिटो उठ्ने ।

मेरो खाजा बनाउने
मलाई तयार गर्ने ।

मेरो सधैँ ख्याल गर्ने
उनलाई सधैँ म आमा भन्ने ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children