Skip to main content

मेरी दिदी

सानभी मिश्र

कक्षा : दुई (सुनकोशी)

मेरी दिदी राम्री छिन्
असल र जाति छिन् ।

यता जान्छिन् उता जान्छिन्
खेलीकुदी मन भुलाउँछिन् ।

ईश्वरको वरदान हो
मेरी दिदी मेरो परान हो ।

फूल जस्तै कोमल उनी
साथ दिन्छिन् सधैँभरि ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children