Skip to main content

प्यारो भाइ

श्रेणिका थिब

कक्षा : दुई (सुनकोशी)

सबैभन्दा मिल्ने साथी मेरो प्यारो भाइ
सबै कुरा माग्छ सधैँ रोइ कराई ।

आफ्नो चित्र सबै ठाउँमा मज्जाले टाँस्छ
चित्रदेखि सधैँ हाँसीखुसी नाच्छ ।

मेरो भाइ प्यारो आँखाको हो नानी
भाइ सिक्छ सधैँ असल र राम्रो बानी ।

बोलाउँछ मलाई भनी दिदी रानी
तिमी भित्रै देखेकी छु सपनाको खानी ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children