Skip to main content

हाम्रो देश

अग्रिम ओझा

कक्षा : दुई (सुनकोशी)

हाम्रो देश नेपाल
सुन्दर र विशाल ।

रमाइलो छ हाम्रो देश
छन् यसमा सात प्रदेश ।

अग्ला हिमालय ढाकिएको
कलकल नदी बगिरहेको ।

चन्द्र तारा छापिएको
हाम्रो झण्डा फरफराएको ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children