Skip to main content

मेरो प्यारो कुकुर

एलिस बज्राचार्य

कक्षा : दुई (सुनकोशी)

मेरो प्यारो कुकुर टिमोन
बिहान सबै सँगै उठ्छ ।
खाजासँगै खाने हामी
स्कुलपछि हामीसँग खेल्छ ।

खानासँगै खाने फेरि
एकछिन साथै बस्छ ।
रात धेरै परेपछि
मसँग आएर सुत्छ ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children