झोलाभित्र कापी छ मेरो साथी जाति छ । कति राम्रो व्यवहार सबैलाई नमस्कार ।
सत्कार गर्नु राम्रो हो माया गर्नु जाति हो । सबैको प्यारी नानी सिक्छु सधैँ असल बानी ।