कक्षा धेरै घमाइलो साथी साथी रमाइलो । मेरो राम्रो विद्यालय लाग्छ मलाई धेरै प्यारो ।
ज्ञानी भई म पढ्छु कक्षा सफा म राख्छु । अनुशासनमा बसेर शिक्षकको कुरा म मान्छु ।
लाग्छ माया साथीको आकाश भन्दा माथिको । मेरी प्यारी गुरुआमा गर्नुहुन्छ मलाई धेरै माया ।