Skip to main content

सानी चरी

युवानजंग गुरुङ

कक्षा : तीन (मस्र्याब्दी)

सानी सानी एउटा चरी
आउँछे मेरो आँगन वरिपरि ।

चिरचिर गरी कराउँछे
मलाई बिहान उठाउँछे ।

खान दिन्छु चामल सधैँ
जहिले पनि खुसी हुँदै ।

नजिक जाँदा भुर्र उड्छे
बेला बेला ज्ञानी हुन्छे ।

सँगै रमाउँछे मेरी चरी
मेरी प्यारी साथी बनी ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children