मेरो एउटा घर छ त्यसमा पाँचवटा कोठा छन् । पाँचैवटा कोठामा दुई दुईवटा झ्याल छन् ।
घरको अगाडि आँगन छ त्यही आँगनमा खेल्छु म । आँगनको वरिपरि हाम्रो फूलबारी छ ।
घर पछाडि बारी छ त्यसमा तरकारी छ । त्यही तरकारी टिपेर हाम्रो भान्साभरि छ ।