मेरो एउटा साथी छ उसको नाम राम हो । ऊ धेरै ज्ञानी छ पढ्ने उसको काम हो ।
हामी धेरै मिल्छौँ सँगै स्कुल जान्छौँ । सँगसँगै बसेर खाजा पनि खान्छौँ ।