Skip to main content

मेरी आमा

मिभानलाल श्रेष्ठ

कक्षा : एक (तमोर)

मेरी आमा राम्री छिन्
मेरी आमा प्यारी छिन् ।
गाली मलाई गर्दिनन्
माया धेरै गर्छिन् ।

मेरी आमा खुसी छिन्
गृहकार्य गर्न सिकाउँछिन्
सररर गाडीमा
मलाई घुमाउन लान्छिन् ।

हामीसँगै नाच्छिन्
गाउने पनि गर्छिन् ।
कति राम्री आमा हाम्री
हामीलाई राम्ररी राख्छिन् ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children