Skip to main content

मेरो कुकुर

इस्टेला शेर्पा

कक्षा : एक (अरुण)

मेरो कुकुर ज्ञानी छ
ऊ मसँग खेल्छ ।
चोर आयो भने
मेरो कुकुर भुक्छ ।

आमाले कुकुररलाई
भात दिनुहुन्छ ।
भात दिँदाखेरी
खुसी भई खान्छ ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children