मेरो घरको बगैँचा कति राम्रो छ । फूल फुल्छ फल फल्छ सबैलाई मनपर्छ ।
बगैँचामा काम गर्दा हुन्छ रमाइलो बगैँचालाई सफा राख्दा हुन्छ भलो ।