मेरो झोला रङ्गिन छ भित्र किताब कापी छ यसले पानीको बोतल पनि बोक्छ ।
सधैँ साथी झै हुन्छ मेरो झोला हल्का छ स्कुल जानलाई सधैँलाई सजिलो छ ।
ज्ञानको संसार बोकेर हिँड्छ भोलिपर्सि मलाई यसले खुसी दिन्छ ।