Skip to main content

आलु

प्राश्ना महर्जन

कक्षा : एक (तमोर)

गोलो गोलो आलु
तिमी कति मिठो छौ
उसिन्दा झनै मिठो
झुड्दा झनै स्वादिलो ।

मलाई दिनदिनै
आलु चाहिन्छ
आलु भएन भने
मन मेरो रुन्छ ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children