Skip to main content

मेरो सानो भाइ

हृदयान्सु सिंह

कक्षा : एक (अरुण)

मेरो सानो भाइ छ
मलाई धेरै माया गर्छ ।

भाइले धेरै माम खान्छ
अनि सधैँ खेल्न जान्छ ।

भाइ अलिअलि चकचके छ
तर ज्ञानी पनि छ ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children