आहा ! कति राम्रो फूल गर्दिन म कहिले पनि भूल ।
बगैंचामा थरीथरी सुन्दर फूल फूल देखेर परे म रनभुल्ल ।
आहा ! कति राम्रो फूल फूललाई चुँडाउने गर्नुहुन्न भूल ।