Skip to main content

मेरी प्यारी आमा

रियान खनाल

कक्षा : दुई (सुनकोशी)

मेरी आमा मायाकी खानी
मलाई माया गर्ने उहाँको राम्रो बानी ।

मिठो मिठो खाना बनाउँछिन्
मसँग खेल्दा साह्रै रमाउँछिन् ।

आमाले भनेको सबै कुरा मान्छु
उहाँलाई खुसी पार्न म ज्ञानी हुन्छु ।

आमालाई म घरको काममा सघाउँछु
असल छोरा बनी उहाँलाई खुसी पार्छु ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children