Skip to main content

मेरो विद्यालय

प्रत्यूष जोशी

कक्षा : दुई (तिनाउ)

मेरो विद्यालय ठूलो छ
राम्रो पनि छ ।
अब स्कुल जानु छ
राम्रो पढ्नु छ ।

साथीसँग खेल्छु
मिठो खाना खान्छु ।
गुरुआमाको आदर गर्छु
सबैलाई छक्क पार्छु ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children