Skip to main content

मेरो साथी

हृदय श्रेष्ठ

कक्षा : दुई (तिनाउ)

मेरो प्यारो साथी छ
कति जाती छ ।
हामी बस्ने घर पनि
तलमाथि छ ।।

सँगै पढ्छौँ सँगै खेल्छौँ
सँगै खाना खान्छौँ ।
हाम्रो आमाले भनेको
खुरुखुरु मान्छौँ ।।

कैले भाग्छ कैले हाँस्छ
लुकामारी खेल्छ ।
मेरो साथी मेरो लागि
सधैँ माथि हुन्छ ।।>/p>

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children