Skip to main content

मेरो चस्मा

अनुभव मास्के

कक्षा : तीन (त्रिशुली)

मेरो चस्मा गोलो छ
मेरो चस्मा कालो छ ।
चस्मा अलि सानो छ
मेरो लाउने पालो छ ।

चस्मा सानो भएपनि
मलाई धेरै मनपर्छ ।
मेरो चस्मा सफा हुन्छ
यसले देख्ने काम गर्छ ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children