Skip to main content

नेपाल

रियान खनाल

कक्षा : दुई (सुनकोशी)

नेपाल मेरो देश हो
नेपाल सानो देश हो ।

राष्ट्रिय रङ्ग हो रातो
झण्डामा निलोसेतो ।

छिमेकी हो भारत
चिनलाई राख्छौँ साथ ।

हिमाल नेपालमा छ
नेपाल एसियामा पर्छ ।

नेपाल राम्रो देश हो
नेपाल देश सुन्दर हो ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children