तिमी मेरो मिल्ने साथी मिलीजुली खेल्ने हामी । लुकामारी खेल्ने स्कुलमा सँगै पढ्ने ।
एउटै कक्षा कोठा पनि पढ्ने हामी ज्ञानी बनी । नेपाली हिसाब अङ्ग्रेजी जान्ने सबै राम्ररी ।
विषय छन् हाम्रा अनेक मान्छौँ सबै भनेको । अरुलाई पनि सिकाउँछौँ आफुले जानेको ।