चारैतिर फूल फुल्छ हाम्रो वरिपरि । आहा कति राम्रो हाम्रो फूलबारी ।
यिनको हामीले सधैँभरि ख्याल गर्नुपर्छ । अनि मात्र वरिपरि फूल राम्रो फुल्छ ।
गोडी मेली फुलाउनु छ कोपिलामा फूल । जथाभावी टिपेर नगरौँ है भूल ।