चिपचिप चरी तिमी कहाँ घुम्दैछौ ? बगैँचाको फूल हेरी तिमी मक्ख पर्दैछौ ।
चिपचिप चरी तिमी के खुसी छौ ? रङ्गीविरङ्गी फूल हेरी तिमी खुसी हुँदैछौ ।
चिपचिप चरी तिमी कहाँ घुम्दैछौ ? बगैँचाको फूल हेरी तिमी दङ्ग पर्दैछौ ।