मेरी प्यारी बहिनी मसँग खेल्ने भन्छिन् । मसँग खेल्न नपाउँदा उनी धेरै रुन्छिन् ।
उनी जहिले ज्ञानी हुन्छिन् कहिलेकाहीँ रिसाउँछिन् । बहिनीलाई माया गर्दा सबैलाई नमस्ते भन्छिन् ।