Skip to main content

मेरो सानो बगैँचा

जारा थापा

कक्षा : दुई (सुनकोशी)

मेरो फूल बगैँचामा
थरीथरीका फूलहरु ।
आउँछन् मेरो बगैँचामा
पुतली र मौरीहरु ।

मौरीहरु घुम्दा घुम्दै
फूलका रस चुस्छन् ।
मेरो फूल बगैँचामा
चराहरु आउँछन् ।

चराहरु चिरचिर
गर्दै कुरा गर्छन् ।
मलाई पो बेलाबेला
गीत गाऊ भन्छन् ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children