Skip to main content

मेरो देश

सुदेश्ना गौचन

कक्षा : तीन (मस्र्याब्दी)

सानो छ मेरो देश
तैपनि कति धेरै भेष ।

सगरमाथा हो हाम्रो विशेष
दिन्छ वीरताको उपदेश ।

फैलिएको छ देशविदेश
गौतम बुद्धको शान्तिको सन्देश ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children