Skip to main content

फूलहरु

अग्रता आचार्य

कक्षा : तीन (मस्र्याब्दी)

ढकमक्क फूल फुल्ने हाम्रो फूलबारी
सयपत्री फूल फुल्ने हाम्रो फुलबारी ।

मखमली फूल फुल्ने हाम्रो फूलबारी
रङ्गीचङ्गी फूल फुल्ने हाम्रो फुलबारी ।

हरियालीमा फूल फुल्ने हाम्रो फूलबारी
भमरा र पुतली डुल्ने हाम्रो फुलबारी ।

सयौँ थरी फूल फूल्ने हाम्रो फुलबारी
साह्रै मनपर्छ मलाई हाम्रो फूलबारी ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children