Skip to main content

सानो कुकुर

सतक्सी राणा क्षेत्री

कक्षा : तीन (त्रिशुली)

मेरो सानो कुकुर
हिँड्छ लुखुरलुखुर ।
उ गर्छ चकचक
म गर्छु बकबक ।

हस्को उसको नाम
धेरै खान्छ माम ।
खाने सुत्ने उसको काम
त्यो देखी भन्छु रामराम ।

मेरो सानो कुकुर
हिँड्छ लुखुरलुखुर ।
मेरो सानो कुकुर
हिँड्छ लुखुरलुखुर ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children